बाढीपहिरोले विभिन्न जिल्लाकामा यातायात प्रभावित

  • आइबार​ १४ भौ २०८३ ०९:०० AM
काठमाडौँ, भदौ १४ गते । बाढीपहिरोका कारण रसुवासहित विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ । सडक विभागका अनुसार इलाम, काभ्रेपलाञ्चोक, मकवानपुर, रस...