बाढीमा बेपत्ता नगरवासी खोज्दै नवलपुर पुगे नगरप्रमुख

  • आइबार​ १४ भौ २०८३ ०२:५० AM
नवलपुर । रसुवाको गोसाइँकुण्डमा तीर्थयात्राका लागि जाने क्रममा बुधबार भोटेकोशी नदीमा गएको बाढीका कारण बेपत्ता भएका गोरखाको पालुङटार नगरपालिकाका नागरिक खोज्दै नगरप्रमुख विवश चिन्तन नवलपुरको अस्पताल आएका छन् । पालुङटारबाट तीनवटा गाडी तीर्थयात्रामा गएको बखत ३८ जना सवार एउटा बस त्रिशूलीको बाढीमा परेको थियो । उक्त बसबाट छ जना नगरवासी जोगिएका भए पनि ३२ जना