तातोपानीमा सात हजार रोपनीमा सामूहिक स्याउखेती

  • आइबार​ १४ भौ २०८३ ०२:५० AM
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित बाँजारावलामा सात हजार १४० रोपनी क्षेत्रफलमा सामूहिक रूपमा स्याउखेती गरिएको छ । कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले तातोपानीको बाँजारावलमा रहेको स्याउ बगैँचा जिल्लाकै नमूना बगैँचा भएको बताए । यहाँका करिब ५२ किसान मिलेर सामूहिक रूपमा स्याउखेती गरेका छन् । यो वर्षमात्र छ हजार ५०० बिरुवाले फल दिन थालेको