बाढी प्रभावित नागरिकको आवतजावतका लागि काठमाडौँ महानगरको निःशुल्क यातायात सेवा
आइबार १४ भौ २०८३ ०२:२७ AM
काठमाडौँ / विनाशकारी बाढीबाट प्रभावित भई अलपत्र परेका नागरिकलाई आवतजावतमा सहयोग पुर्याउने उद्देश्यले काठमाडौँ महानगरपालिकाले निःशुल्क यातायात सेवाका लागि दुईवटा सवारीसाधन नुवाकोटतर्फ परिचालन गरिएको छ। महानगरपालिकाले