गोलभेँडा, घिरौला, लौका, भिण्डीदेखि च्याउसम्मको भाउ घट्दा फुजी स्याउको भाउ बढ्यो, कुनको मूल्य कति ?

  • आइबार​ १४ भौ २०८३ ०२:५५ AM
काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज केही तरकारी र फलफूलको भाउ बढेको छ