भारततर्फ लैजाँदै गरेको ५ लाखको फर्सीको बियाँ मेचीनगरमा बरामद
आइबार १४ भौ २०८३ ०१:१७ AM
झापा : भन्सार छलेर भारततर्फ लैजाँदै गरिएको करिब ५ लाख रुपैयाँ मूल्यको फर्सीको बियाँ झापाको मेचीनगरबाट सशस्त्र प्रहरीले बरामद गरेको छ। मेचीनगर नगरपालिका–६ स्थित तुर्केनीबाट शनिवार ठूलो परिमाणमा फर्सीको बियाँ बरामद भएको हो। सशस्त्र प्रहरी बल,