भद्रपुरमा आमा–छोरीका दुई साहित्यिक कृति एकसाथ लोकार्पण
आइबार १४ भौ २०८३ ०१:३३ AM
झापा : भद्रपुर पुस्तकालय पुनर्जीवन पाएको केही दिनमै दुई पुस्ताका साहित्यकारका कृति एकसाथ सार्वजनिक गरिएको छ। कवि तथा मुक्तककार लता खरेलको मुक्तकसंग्रह ‘शिशिरको जून’ र बालकवि सफलता फुयलको कवितासंग्रह ‘आभा’ भद्रपुरमा एकै समारोहबीच लोकार्पण गरिएको