विराटनगरमा मध्यराति चोरीको प्रयास, भाग्न खोज्दा तीन तलाबाट खसेर मृत्यु
आइबार १४ भौ २०८३ ०१:३६ AM
विराटनगर : विराटनगरमा मध्यराति चोरीको प्रयास भएको छ । चोरी गर्न गएका एक जना पुरुषको भाग्ने क्रममा मृत्यु भएको छ । चोरी गर्न घरभित्र प्रवेश गरेका पुरुषको तीन तलामाथिबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ