आईफोन १७ संसारकै सबैभन्दा धेरै बिक्री हुने फोन, सामसङको ग्यालेक्सी एस २६ अल्ट्रा धेरै पछाडि

  • आइबार​ १४ भौ २०८३ ०१:४७ AM
एप्पलको आईफोनले फेरि एक पटक विश्वको सबैभन्दा लोकप्रिय स्मार्टफोनको ताज पहिरिएको छ। काउन्टरपोइन्ट रिसर्चले हरेक वर्ष विश्वको सबैभन्दा लोकप्रिय स्मार्टफोनहरूको सूची जारी गर्दछ। एप्पलको आईफोनले बारम्बार सूचीमा शिर्ष स्थान बनाएको The post आईफोन १७ संसारकै सबैभन्दा धेरै बिक्री हुने फोन, सामसङको ग्यालेक्सी एस २६ अल्ट्रा धेरै पछाडि appeared first on Technology Khabar.