दिवङ्गतको सम्झनामा गाईजात्रा

  • आइबार​ १४ भौ २०८३ ०७:१९ AM
काठमाडौँ, भदौ १४ गते । दिवङ्गतको सम्झनामा गाईलाई अथवा परिवारका सदस्यलाई गाईका रूपमा सिँगारेर नगर परिक्रमा गराई देशभर गाईजात्रा पर्व मनाइएको छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृ...