भोटेकोशीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ
आइबार १४ भौ २०८३ ०७:५८ AM
रसुवा, भदौ १४ गते । भोटेकोशी नदीमा आइतबार बिहान पुनः आएको बाढीका कारण रसुवासहित नदी तटीय क्षेत्रको जनजीवन प्रभावित भएको छ । यसअघि भदौ १० गतेको अकल्पनीय बाढीले आतङ्कित रसुवा, नुवाको...