भोटेकोशीमा पानी घटेसँगै बाढीको खतरा टर्‍यो (सूचनासहित)

  • आइबार​ १४ भौ २०८३ ०१:३४ AM
काठमाण्डु – भोटेकोशी नदीमा बाढीको बहाव घटेपछि रसुवा, नुवाकोट र धादिङमा बाढीको जोखिम हटेको छ । आइतबार बिहान भोटेकोशीमा पानीको बहाब बढेको खबरपछि सतर्कता अपनाइएको भए पनि हाललाई ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रसुवा र नुवाकोटले नुवाकोट क्षेत्रमा नदीको जलसतह केही बढे पनि बाढी सामान्य अवस्थामै रहेको जनाएको