बाढीपीडितका लागि अमेरिकाको सहयोग, ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा
आइबार १४ भौ २०८३ १२:४५ AM
वाशिङ्टन डीसी : अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली जनताको कठिन घडीमा अमेरिकाले साथ दिँदै