विपत्तिमा अन्तर्राष्ट्रिय झापाली समाजको १५ लाख सहयोग

  • आइबार​ १४ भौ २०८३ १२:५१ AM
झापा :  प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय झापाली समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।  समाजको आइतबार सम्पन्न बैठकले विपत्तिबाट प्रभावित परिवारलाई राहत तथा सहयोग