‘बाढीले बगाएर ल्याएको त हो’ भन्दै सामान उठाए छुट पाइन्छ ? कानुन यस्तो भन्छ

  • आइबार​ १४ भौ २०८३ ०१:०२ AM
काठमाडौं : भोटेकोशीमा आएको विनाशकारी बाढीले घर, व्यवसाय र बैंकका सम्पत्तिसँगै मानिसको ज्यानसमेत बगायो । विपद्मा परेकाको उद्धार र राहतमा राज्यका निकाय तथा सर्वसाधारण जुटिरहेका बेला बाढीले बगाएर ल्याएका सम्पत्तिसमेत लुटपाट भएका घटना सार्वजनिक हुन थालेका