चिनियाँ स्मार्टफोन निर्माता भिभोले स्थानीय फर्म एसटीआईसँग मिलेर अल्जेरियामा स्मार्टफोन प्लान्ट खोल्ने

  • आइबार​ १४ भौ २०८३ १२:१७ AM
चिनियाँ स्मार्टफोन निर्माता भिभोले स्थानीय फर्म स्मार्ट टेक्नोलोजी इनोभेसन (एसटीआई) सँगको साझेदारीमा अल्जेरियाको ओरानमा ७,००० वर्ग मिटरको एसेम्बली प्लान्टको उद्घाटन गरेको अल्जेरियन प्रेस सर्भिसले रिपोर्ट गरेको छ। फर्मले दैनिक २,००० The post चिनियाँ स्मार्टफोन निर्माता भिभोले स्थानीय फर्म एसटीआईसँग मिलेर अल्जेरियामा स्मार्टफोन प्लान्ट खोल्ने appeared first on Technology Khabar.