रसुवा–नुवाकोट–धादिङमा तत्काल ठूलो बाढीको जोखिम छैन: महाशाखा

  • आइबार​ १४ भौ २०८३ ०१:०० AM
काठमाडौं । भोटेकोशी नदीमा बाढीको बहाव बढेको सूचना प्राप्त भए पनि हाल रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्राप्त सूचनाअनुसार भोटेकोशी नदीको बहाव बढेको थियो। त्यसपछि गरिएको निगरानी तथा विश्लेषणका क्रममा नुवाकोटमा नदीको बहाव केही बढेको भए पनि अवस्था ठूलो बाढीको