भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन आग्रह

  • आइबार​ १४ भौ २०८३ ०६:२६ AM
काठमाडौँ, भदौ १४ गते । रसुवाको भोटेकोशीमा पुनः बाढी आएको छ । ल्हेन्दे खोला हुँदै भोटेकोशीमा पुनः बाढी आएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुपप्रसाद अधिकारीले जानकारी दिनुभयो...