रसुवा बाढीमा हराएका २६१ विदेशी पर्यटकको उद्धार, अझै ३२० सम्पर्कविहीन

  • आइबार​ १४ भौ २०८३ १२:०४ AM
काठमाडौँ : रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर सम्पर्कविहीन भएका विभिन्न देशका पर्यटकमध्ये २६१ जनाको उद्धार गरिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार बुधबार बिहान भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएकामध्ये शनिबार साँझसम्म २६१ विदेशी पर्यटकको उद्धार गरिएको