भोटेकोशीमा बहाव बढे पनि तत्काल ठूलो बाढीको जोखिम छैन :बाढी पूर्वानुमान महाशाखा

  • आइबार​ १४ भौ २०८३ १२:११ AM
काठमाडौं । जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्राप्त सूचनाअनुसार भोटेकोशी नदीमा बाढीको बहाव केही बढेको छ। त्यसको प्रभावस्वरूप नुवाकोट क्षेत्रमा पनि नदीको बहाव केही बढेको भए पनि हाल ठूलो बाढीको अवस्था नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ५ः४५ बजे अद्यावधिक सूचना जारी गर्दै हालको अवस्थालाई आधार मान्दा रसुवा, नुवाकोट र धादिङका नदी आसपासका… Continue reading भोटेकोशीमा बहाव बढे पनि तत्काल ठूलो बाढीको जोखिम छैन :बाढी पूर्वानुमान महाशाखा