कामपाले चार करोड ५४ लाखभन्दा बढी सहयोग गर्ने

  • शनिबार १३ भौ २०८३ ११:१२ PM
काठमाडौँ, भदौ १३ गते । काठमाडौँ महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न चार करोड ५४ लाख १४ हजार ७८७ सहयोग गर्नेभएको छ। भोटेकोशी बाढीबाट पुगेको क्षति व्यवस्थापन...