लामो भिडियो अपलोड गर्न सकिने सुविधा थपेको एक दिनपछि सामाजिक सञ्जाल ब्लुस्काईले बिहीबार नयाँ ‘एल्गोरिदमिक अप्ट-आउट’ सुविधा ल्याएको छ। यस सुविधामार्फत प्रयोगकर्ताले आफ्ना पोस्टलाई एपको मुख्य डिस्कभर फिडमा देखिनबाट रोक्न The post ब्लुस्काईले भाइरल हुन नचाहने प्रयोगकर्ताका लागि ‘एल्गोरिदमिक अप्ट-आउट’ सुविधा थप्यो appeared first on Technology Khabar.