पौडी खेल्ने क्रममा डुबेर मृत्यु

  • शनिबार १३ भौ २०८३ १०:०२ PM
रेखीराम रानातानसेन, भदौँ १३ गते । तिनाउ नदीमा पौडी खेल्ने क्रममा एक जना भारतीय युवकको मृत्यु भएको छ । पाल्पाको तिनाउ–३, स्थित ड्यामसाइडमा शनिबार बिहान पौडी खेल्ने क्रममा भारत उत्तर...