कांग्रेस इतर समूहले बोलायो महाधिवेशन तयारी समितिको बैठक
शनिबार १३ भौ २०८३ ०३:१६ PM
काठमाडौं : नेपाली कांग्रेसको इतर समूहले पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका तय गर्न केन्द्रीय महाधिवेशन तयारी समितिको बैठक बोलाएको छ। इतर समूहले शनिबार विज्ञप्ति जारी गर्दै भदौ १७ गते महाधिवेशन तयारी समितिको बैठक बोलाएको हो। बैठक इतर समूहको