रसुवा बाढीपीडितका लागि कांग्रेसको ‘क्रियाशील सदस्यबाट १०० रुपैयाँ सहयोग अभियान’
शनिबार १३ भौ २०८३ ०३:३६ PM
स्याङ्जा : रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि नेपाली कांग्रेस भीरकोट नगर समितिले ‘क्रियाशील सदस्यबाट १०० रुपैयाँ सहयोग अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ। नगर समितिको बैठकले भीरकोट नगरपालिकाका नौवटै वडामा रहेका