मिनीबस ट्रकसँग ठोक्किँदा २७ जनाको मृत्यु

  • शनिबार १३ भौ २०८३ ०३:४२ PM
दक्षिणी अफ्रिकी मुलुक जिम्बाब्वेमा चर्चका सदस्य सवार मिनीबस र मालवाहक ट्रक आपसमा ठोक्किँदा २७ जनाको मृत्यु भएको छ । प्रहरी प्रवक्ता पल न्याथीका अनुसार शुक्रबार राति सम्मेलनमा सहभागी हुन जाँदै गरेका चर्चका सदस्य सवार मिनीबस चिभु