बाढीपीडित बिरामीको निःशुल्क मिर्गौला प्रत्यारोपण गर्दै काठमाडौं मेडिकल कलेज

  • शनिबार १३ भौ २०८३ ०३:४९ PM
काठमाडौं : काठमाडौं मेडिकल कलेजले बाढीपीडित ४१ वर्षीया विष्णुकुमारी डंगोलको निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने भएको छ । बाढीका कारण मिर्गौला प्रत्यारोपणका लागि आवश्यक आर्थिक स्रोत गुमेपछि उपचारमा कठिनाइ भइरहेको अवस्थामा बिरामीको अवस्थालाई मध्यनजर गर्दै अस्पतालले मानवीय