काठमाडौं : बाढीका कारण लेदो र माटोले पुरिएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमार्गमा उद्धारका लागि भइरहेको ड्रिलिङ कार्यमा आंशिक सफलता प्राप्त भएको छ। बिहानैदेखि प्राविधिकसहितको सुरक्षाकर्मी टोलीले सुरुङमा जमेको लेदो पन्छाउँदै ड्रिलिङमार्फत उद्धार मार्ग खोल्ने प्रयास