काठमाण्डु – प्रहरीले काठमाण्डु महानगरपालिका–१७ क्षेत्रपाटी चोकस्थित खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ । काठमाण्डुको क्षेत्रपाटी बस्ने काभ्रे नमोबुद्ध नगरपालिका–९ घर भएका २२ वर्षीय कृष्ण तामाङ समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले नगद ३८ हजार रूपैयाँसहित पक्राउ गरेको छ । जुवातास सम्बन्धमा प्रहरीले