टिमुरेमा सशस्त्रको गोताखोर टोली परिचालन

  • शनिबार १३ भौ २०८३ ०३:३१ PM
बाढी आएको चार दिनपछि सशस्त्र प्रहरीले विशेष तालिमप्राप्त जनशक्ति परिचालन गरी खोज तथा उद्धार अभियानलाई तीव्रता दिएको हो ।