भोटेकोशी बाढीका २९ बेवारिसे शव व्यवस्थापन गरिँदै

  • शनिबार १३ भौ २०८३ ०८:२० PM
गुणबहादुर रोका सुलीकोट, (गोरखा) भदौ १३ गते । भोटेकोशीको विनाशकारी बाढीमा परी गोरखामा संकलन भएका तथा पहिचान खुल्न नसकेका बेवारिसे शव व्यावस्थापन गरिने भएको छ ।साधन स्रोतको अभावमा ला...