तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

  • शनिबार १३ भौ २०८३ ०३:१२ PM
आज चार वटा शव फेलापरेसँगै तनहुँको त्रिशूली नदीबाट ३५ वटा शव निकालिएको छ । त्यसमध्ये ११ वटा शव प्रदेश अस्पताल दमौलीमा राखिएको छ भने २४ वटा शव पोखरा पठाइएको छ ।