विपत्तिका कारण नाडा अटो शो प्रभावित, अवलोकनकर्ताको संख्यामा कमी

  • शनिबार १३ भौ २०८३ ०२:३३ PM
रसुवामा आएको विनाशकारी बाढीका कारण काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२६’ प्रभावित देखिएको छ । शो मा अपेक्षा गरेअनुसार अवलोकनकर्ताहरुको उपस्थिति देखिएको छैन् । भदौ ९ देखि १४ गतेसम्म नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) आयोजना गरेको शो अन्तर्गत शनिबार केही भीड देखिएपनि उद्घाटन समारोहपछिका दुई दिन विनाशकारी विपत्तिको असर देखिएको हो । शनिबार भने