काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित परिवारको पुनर्वासका लागि बीएलसीअन्तर्गतका कम्पनीहरू र बसन्त चौधरी फाउण्डेसनले संयुक्त रूपमा तीन करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बीएलसी परिवारले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।… Continue reading बाढीपीडितको पुनर्वासका लागि बीएलसी र बसन्त चौधरी फाउण्डेसनद्वारा ३ करोड सहयोग घोषणा