काठमाडौं ।रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा उद्धार कार्यका क्रममा सुरुङको माथिल्लो भाग (क्राउन) सम्म पुग्न उद्धार टोली सफल भएको छ। सार्वजनिक सूचनामार्फत आयोजनाले सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएको र बनाइएको सानो प्वालबाट सुरुङभित्र हावा पठाउन सुरु गरिएको जनाएको छ। अब उक्त स्थानबाट थप खन्ने काम सुरु गरी उद्धार टोलीलाई सुरुङभित्र प्रवेश गराउने तयारी… Continue reading त्रिशूली–३ ‘ए’ सुरुङको माथिल्लो भागमा उद्धार टोली पुग्यो, हावा पठाउन सुरु