पहिलो पाइला नेपाल कमल शाखाको कार्यसमिति गठन, अध्यक्षमा सञ्जु निरौला

  • शनिबार १३ भौ २०८३ ०१:२७ PM
झापा : सामाजिक सेवामार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले सक्रिय पहिलो पाइला नेपाल कमल शाखाको नयाँ कार्यसमिति गठन तथा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ। कमल गाउँपालिका–५ पाडाजुँगीस्थित आयोजित कार्यक्रममा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यता