नाडा अटो शो : रोजाइमा ‘मेड इन नेपाल/मेड फर नेपाल’

  • शनिबार १३ भौ २०८३ ०१:५३ PM
काठमाडौं : आइतबार परिवारसँग काठमाडौंको भृकुटीमण्डपमा जारी १८औँ नाडा अटो शो २०२६ मा यसपटकको ‘मेड इन नेपाल/मेड फर नेपाल’ पेभिलियन अवलोकनकर्ताको रोजाइमा परेको छ । गाडी, मोटरसाइकल र नयाँ प्रविधि हेर्न अटो शो पुग्ने अधिकांशको ध्यान