मृत्युको मुखबाट बाँचेर आएका रावल भन्छन् : टनेल भित्र रहेका सथिहरुको उद्धार भएको छैन
शनिबार १३ भौ २०८३ ०२:०४ PM
काठमाडौं : अपर त्रिशुली २१६ मा कार्यरत सव–इन्जिनियर महेश रावल र उमेश रावलले आफ्नै आँखा अगाडि साथिहरुलाई बाढीको भेलले बगाएको भाबुकता व्यक्त गरेका छन् । शनिबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा बोल्दै राज्यले बाहिर देखिएकाकाहरुको उद्धारसँगै