बाढीपीडित चार जिल्लालाई बागमती प्रदेशले तीन करोड दिने

  • शनिबार १३ भौ २०८३ ०७:१८ PM
राममणि दाहाल मकवानपुर, भदौ १३ गते । बागमती प्रदेश सरकारले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण अति प्रभावित जिल्लालाई सहयोग उपलब्ध गराउने भएको छ । तत्काल उद्धार तथा राहत कार्...