रसुवा बाढीः कर्णाली प्रदेशका १९७ जनाको अवस्था अज्ञात

  • शनिबार १३ भौ २०८३ ०१:२१ PM
कर्णाली । रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका कर्णाली प्रदेशका १९७ जनाको अवस्था हालसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ । अकल्पनीय एवं विनाशकारी बाढीका कारण सबैभन्दा बढी जुम्लाका ८२, सल्यानका ५५, सुर्खेतका १७, रुकुमपश्चिका नौ, मुगुका ११, हुम्लाका सात, जाजरकोटका तीन, दैलेखका पाँच, कालीकोटका छ र डोल्पाका दुई गरी १९७ जनाको अवस्था अज्ञात रहेको कर्णाली प्रदेश