बाढी प्रभावित बालबालिकालाई अनुमतिबिना ओसारपसार र बालगृहमा राख्न रोक

  • शनिबार १३ भौ २०८३ १२:५३ PM
काठमाडौं : राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी तथा त्रिशूली नदीको बाढीबाट प्रभावित बालबालिकालाई पूर्वस्वीकृति र कानुनी प्रक्रिया पूरा नगरी ओसारपसार गर्न तथा बालगृहमा राख्न रोक लगाएको छ। भदौ १० गते रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँलगायत