काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता महेन्द्र राय यादवले कम्युनिस्ट पार्टीहरूले सत्ता र गठबन्धनको राजनीतिक जोड घटाउभन्दा जनजीविकाका सवाल र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । शनिवार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता यादवले कम्युनिस्ट पार्टी जनताको वर्गीय मुक्तिका लागि स्थापना भएको स्मरण गराउँदै जनतालाई धोका दिन नहुने बताएका हुन् । उनले वर्तमान