जलविद्युत आयोजनाबाट ३६१ जनाको उद्धार, ८९८ अझै सम्पर्कविहीन

  • शनिबार १३ भौ २०८३ १२:२२ PM
काठमाडौं । बाढी प्रभावित रसुवा र नुवाकोटका ११ वटा जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको छ । ती जलविद्युत आयोजनामा मानवीय र भौतिक क्षति पुग्दा आयोजनाको टनेलभित्र फसेकाहरुको मध्ये धेरैको उद्धार हुन बाँकी छ । हालसम्म ती आयोजनामा कार्यरतमध्ये ८९८ जना अझै सम्पर्कविहीन अवस्थामा छन् भने ती आयोजनाबाट ३६१ जनाको उद्धार गरिएको छ । स्वतन्त्र उर्जा