रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि ठूलो मानवीय क्षति भएको छ । बाढीमा परी धेरै मानिस बेपत्ता भएका छन् भने कतिपयको मृत्यु भएको छ । बाढीका कारण धेरै परिवार घरबारविहीन छन् । बेपत्ता आफन्तको अवस्था पत्ता लगाउन परिवारका सदस्यहरू निरन्तर खोजीमा जुटिरहेका छन् । बाढीपछि बेपत्ता आफन्तको खोजीमा काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा आइपुगेकी धादिङ गंगाजमुना—४