टप एन्ड टी-२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित

  • शनिबार १३ भौ २०८३ ०५:३४ PM
काठमाडौँ, भदौ १३ गते । अष्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजअन्तर्गत भिक्टोरिया सिए-११ सँग नेपाल एक विकेटले पराजित भएको छ । शनिबार सम्पन्न आफ्नो छैटौँ खेलमा नेपालले दिएको १४३ रनको...