ताप्लेजुङ गोल्डकप : पाँचथर सेमिफाइनलमा

  • शनिबार १३ भौ २०८३ ०५:५६ PM
साहारा लिम्बू फुङलिङ, भदौ १३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा फिदिम स्पार्टिङ क्लब पाँचथर सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको दोस्रो क...