नौ वटा जलविद्युत आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

  • शनिबार १३ भौ २०८३ ०५:५९ PM
काठमाडौँ, भदौ १३ गते । भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत आयोजनाका ५३७ जना कर्मचारी तथा श्रमिक अहिलेसम्म सम्पर्कविहीन भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (...