काठमाण्डु – रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत दक्षिण कोरियाली नागरिकसहित नेपाली नागरिकको खोजी तथा उद्धारका लागि कोरियाली कम्पनीको टोली रसुवातर्फ प्रस्थान गरेको छ । दक्षिण कोरियाली कम्पनी दुसान इनर्जिबिलिटी र कोरिया साउथ–इस्ट पावर का कर्मचारी कार्यरत आयोजनास्थल बाढी तथा पहिरोबाट गम्भीर रूपमा प्रभावित भएको छ । पछिल्लो विवरणअनुसार