सुरुङ उद्धारको लागि स्थान पहिचान गर्न नै मुस्किल भयोः श्रेष्ठ

  • शनिबार १३ भौ २०८३ १२:१५ PM
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक किरणकुमार श्रेष्ठले रसुवा बाढीका कारण जलविद्युत आयोजनामा फसेका नागरिकको तत्काल उद्धार गर्न ठूलो चुनौती देखिएको बताएका छन् । उनले त्रिशूली–३ ए, बी लगायत जलविद्युत आयोजनाको भूमिगत पावरहाउसमा फसेका कामदारको उद्धारमा ठूलो चुनौती देखिएको बताएका हुन् । बाढीको कारण प्रारम्भिक चरणमा त्रिशुली– ३ ए को आयोजनास्थल पहिचान गर्न नै