काठमाडौ । भोटेकोशी नदीमा गएको बाढीबाट ९ वटा जलविद्युत् आयोजनाका ५३७ जना कर्मचारी तथा श्रमिक अहिलेसम्म सम्पर्कविहीन भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अनुसार रसुवा र नुवाकोटमा रहेका नौ वटा जलविद्युत् आयोजनामा कार्यरत ८९८ जना सम्पर्कविहीन भएका थिए । तीमध्ये ३६१ जनाको उद्धार भइसकेको छ । दुई सय १६ मेगावाट क्षमताको माथिल्लो… Continue reading ९ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन